राजनीति

भक्तपुरमा कांग्रेस परित्याग गरी १५० जना युवा एमालेमा प्रवेश

    प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको संघारमा भक्तपुरमा १५० जना युवाहरु एमालेमा प्रवेश गरेसँगै कांग्रेसलाई झड्का लागेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. ३ निर्वाचन परिचालन कमिटीले गठ्ठाघरमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी