काठमाडौं क्षेत्र नम्बर ४ मा नेकपा एमालेका श्याम घिमिरेले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार घिमिरेले ९५० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८५६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेपाल समाजवादी
दाङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् । ३०६ मत गणना गर्दा
काठमाडौं ३ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । एमालेका कृष्ण राईले १ हजार ७५ मत ल्याएर अगाडि
ललितपुर ३ मा मतगणना जारी छ । २ हजार ९०३ मतगणना गर्दा एमालेका अमृत खड्काले अग्रता कायमै राखेका
झापा ३ को मतगणना जारी छ। पछिल्लो मतगणनाअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन्
काठमाडौं क्षेत्र नम्बर ९ काे प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा
ललितपुर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले अग्रता बढाएका छन् । एमालेका सिलवालले १ हजार २९३ मत