राजनीति

युवा संघ काठमाडौँ महानगरको अधिवेशन सम्पन्न

    नेकपा एमाले निटक राष्ट्रिय युवा संघ काठमाडौँ महानगर कमिटीको पहिलो अधिवेशन सम्पन्न भएको छ । युवा संघले काठमाडौँको हाँडीगाउँमा संघको अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनबाट दिपेश सुधाकरको नेतृत्वमा ४७ सदस्यीय युवासंघ महानगर कमिटी बनेको छ । उपाध्यक्षमा