राजनीति

मुख्यमन्त्री नियुक्ति विवादले मधेशमा तनाव

    मुख्यमन्त्री नियुक्तिको विरोधमा प्रदेश प्रमुखको राजीनामा माग्दै मधेश प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय तोडफोड गरेका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामा माग्दै कांग्रेस, जसपा, लोसपाका सांसद र कार्यकर्ता तोडफोडमा उत्रिएका हुन् । उनीहरूले भण्डारीको कार्यकक्षका सामानहरू