राजनीति

ओली पक्षका पदाधिकारीबारे छलफल, महासचिवमा प्रदिप ज्ञवालीको अडान

    नेकपा एमालेको ११ औँ महाधिवेशनबाट नेतृत्व चयनका प्रक्रिया शुरु हुनलाग्दा संस्थापन पक्षले पदाधिकारीका उम्मेदवार तय गर्न सकेको छैन । आइतबार रातभर पनि नेताहरु छलफलमा थिए । महासचिवमा शंकर पोखरेललाई नै अघि सार्ने अध्यक्ष केपी शर्मा ओलीको चाहना नेताहरुले