राजनीति

राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनको काम सुरू

      आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको लागि कार्यालय स्थापना गरेर काम थालिएको छ । निर्वाचन आयोगले संसद भवन नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यालयको उद्घाटन गरे । प्रमुख