राजनीति

मधेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

    निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार मतदान भइरहेको बेला निर्वाचनको