प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन बामदेवको सुझाव
राष्ट्रियसभा सदस्य बामदेव गौतमले सुन प्रकरणको छानबिनका लागि एमालेको माग बमोजिम उच्चस्तरीय छानबिन समिति गठन गरे प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने बताएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले उच्चस्तरीय छानविन समिति गठन गरेपछि पनि क्षेत्राधिकार