राजनीति

एमाले केन्द्रीय कार्यालयमा बाढी पस्यो

    नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेको छ । मनोहरा नदीमा उर्लिएको बाढीका कारण ललितपुर च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको हो । एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयलाई बाढीले क्षति पुर्‍याएको भन्दै तस्बिर र भिडिओ सामाजिक सञ्जालमा राखेका