राजनीति

गठबन्धन सरकारले नतिजा दिन सकेन : महामन्त्री थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकारले अपेक्षाअनुसारको नतिजा दिन नसकेको बतएका छन् । ‘सरकार बन्दा जुन रुपमा उत्साह थियो, सोहीअनुरुप उल्लेखित नतिजा आउन सकेको छैन, जनताले त्यसको डेलिभरी पाउन सकेका छैनन्’, मेची(महाकाली संवाद यात्राका क्रममा मंगलबार पश्चिम