राजनीति

नेकपा एमाले संखुवासभा अध्यक्षमा खड्गबहादुर सर्वसम्मत

    नेकपा एमाले संखुवासभा जिल्ला कमिटीको अध्यक्षमा खड्गबहादुर राई सर्वसम्मत भएका छन् । जिल्ला कमिटीको नवौं अधिवेशनबाट अध्यक्षमा राई सर्वसम्मत चयन भएका हुन् । एमालेका स्थायी कमिटी सदस्य शेरधन राईका अनुसार अन्य पदाधिकारी र सदस्यमा भने मतदानको तयारी भइरहेको