राजनीति

संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री सकारात्मकः कांग्रेस

सहकारीको बचत रकम हिनामिना सन्दर्भमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक प्रतिक्रिया दिएको नेपाली कांग्रेसले जनाएको छ। संसद्मा जारी गतिरोध अन्त्य गर्न प्रधानमन्त्री दाहालले आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासहितको प्रतिनिधिमण्डलसँग संवाद गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा भएको