राजनीति

समानुपातिक सूचीलाई लिएर कांग्रेसमा देउवा र सिटौलाबीच सुरु वाकयुद्द,सिटौलाले किन गर्दैछन नाटक

नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। प्रतिनिधि सभाको बन्दसूचीको एक नम्बरमा कृष्ण सिटौलाको नाम रहेको छ। सिटौला २०६४ सालको संविधान सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट