राजनीति

स्वतन्त्र सांसद राजपा नेपालमा प्रवेश

महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष चुनाव जितेका स्वतन्त्र सांसद चन्देश्वर झा राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् । उनले तत्कालिन सद्भावना पार्टीकी नेतृ सुरिता साहलाई तीन हजार ६२ मतले हराएका थिए । स्थानीय तह चुनावको चहल पहल बढी रहेको