राजनीति

सुजाताले भनिन्-देउवाले अति गरे,कोइराला परिवार एक ठाउँमा उभिएर पछार्छौ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई गुटगत राजनीतिबाट माथि उठाउन कोइराला परिवार एक ठाउँमा उभिनुको विकल्प नभएको बताएकी छन् । आइतबार विराटनगरमा पत्रकारहरुसँग नेत्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई मिलाएर लान नसकेको आरोप लगाइन् । उनले अब कोइरालाहरु एक