सात प्रदेशमा सभामुखको बाजी मार्नेको यस्तो छ सुची,मुख्यमन्त्री हुने यी हुन् सात भाग्यमानी
नेकपा एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्री संगसंगै प्रदेशसभाको सभामुख र उपसभामुख पदको भागबण्डा मिलेको छ । दुई पार्टी सम्मिलित कार्यदलले आइतवार भागबण्डा टुंग्याएका हुन् । दुई दलबीच भएको सहमतिअनुसार प्रदेश नम्बर १, ३, ६ र ७ नम्बर प्रदेशको सभामुख एमालेले