संविधान संशोधन गर्न एमाले राजी,फोरम सरकारमा जाने टुंगो लाग्यो,यस्तो बन्यो संशोधनको ड्राफ्ट
संविधान संशोधनमा सरकार नेतृत्व गरिरहेको दल नेकपा एमाले र मधेश केन्द्रित दल संघीय समाजवादी फोरम सहमती नजिक पुगेका छन्। फोरमलाई समेत सरकारमा ल्याउने पहल स्वरुप गरिएको पछिल्ला छलफलमा संविधान संशोधन गरेर अगाडि बढ्न एमाले सहमत देखिएको हो। विकास र समृद्धिको