उल्का भए अर्कै कुरा तर ओली भारत जानु अघी बाम एकता नहुने यस्तो आयो पछिल्लो अपडेट
एमाले–माओवादी पार्टी एकताका लागि अन्तिम तयारी भए पनि केही व्यावहारिक कठिनाइका कारण प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि एकता घोषणा नहुने भएको छ । दुबै पार्टीका शीर्ष नेताहरू सकभर प्रधानमन्त्रीको भारत भ्रमण अगाबै पार्टी एकता गर्ने पक्षमा रहे पनि त्यसअघि दुबै