राजनीति

एमाले र माओवादी पार्टी विघटन पछी संयुक्त बैठक बालुवाटारमा,यस पछी एकै रफ्तारमा यी काम हुने

पार्टी एकताको घोषणाबारे एकता संयोजन समितिको बैठकको प्रस्तावलाई अनुमोदन गर्न छुट्टाछुट्टै बैठक बसेका नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त केन्द्रीय समिति बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो। एमालेको केन्द्रीय कमिटी र माओवादीको केन्द्रीय कार्यालयको विस्तारित