राजनीति

देउवा सरकारको निर्णयका बिरुद्द यसरी कुर्लिए कांग्रेसकै नेता,पार्टीभित्रै एक्लिँदै गरेका देउवाको धोती खुस्काउन को-को भए सक्रिय

देउवा नेतृत्वको सरकारले गरेका दीर्घकालीन निर्णयले राज्यकोषमाथि ठूलो धक्का लागेको भन्दै यतिबेला चौतर्फी विरोध भइरहेको छ। एमालेले हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारले सस्तो लोकप्रियताका लागि जथाभाबी निर्णय गरेको भन्दै असन्तुष्टी जनायो। देउवा नेतृत्वको सरकारले गरेका निर्णयको काँग्रेसभित्र पनि विरोध