पार्टी कार्यालयमै प्रेमिका सांसदलाई अंगालो मारेर चुम्मा खाए पछीको यस्तो रह्यो राजेन्द्र महतोको प्रेम लिला
राष्ट्रिय जनता पार्टी (राजपा) भित्र यतिवेला अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रेम लिलाबारे चर्चा भएको छ । पार्टीको केही दिन यता लगातार बसेको बैठकमा समेत यो विषयबारे व्यापक कुराहरु उठेको स्रोतको दाबी छ । खासगरी नरमाया ढकाललाई समानुपातिकबाट प्रतिनिधिसभा सदस्य