राजनीति

पार्टी एकता पछी जनवर्गीय संगठनको एकतामा होमियो नेकपा,पत्रकारलाई ओली र प्रचण्डले सम्बोधन गर्ने

पार्टी एकतासँगै नेकपाका जनवर्गीय संगठनहरुले पनि एकताका लागि प्रयास थालेका छन्। यसै अन्तर्गत नेकपा आबद्ध सञ्चारकर्मीहरुको संगठन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको बैठक भएको छ। यसमध्ये प्रेस चौतारी पूर्व एमालेसँग र प्रेस सेन्टर पूर्व माओवादी केन्द्रसँग सम्बन्धित संगठन