राजनीति

प्रधानमन्त्री ओलीले दिए यस्तो चेतावनी, जुनसुकै पार्टीको भएपनि भ्रष्टचारीलाई बाँकी नराख्ने, विप्लवका गतिविधि पृथकतावादतर्फ

प्रधानमन्त्री केपी ओलीले मुलुकमा हिंसा र पृथकतावाद जरुरी नभएको  भन्दै त्यस्तो गतिविधि भए सरकार हेरेर नबस्ने चेतावनी दिएका छन् । विप्लव नेतृत्वको नेकपाप्रति लक्षित गर्दै ओलीले मुलुकले शान्ति समृद्धि खाजेकाले त्यस्ता गतिविधि गर्नेलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी दिएका हुन्