राजनीति

मन्त्री र कर्मचारीले एकै रातमा ५० लाखको मदिरा पिएर देखाए यस्तो लीला,यिनले पनि टोके कुखुराका फिला

दुगर्मका जनताहरु पाँच रुपैंयाको सिटामोल र जीवनजल नपाएर मरिरहेका छन् । तर तिनै जनताका नाममा राजनीति गर्ने नेतादेखि कर्मचारीहरुलाई भने मस्ति छ । उनीहरुले एकै रातमा रक्सीका नाममा ५० लाखसम्म उडाएको विरह लाग्दो दृश्य देखिएको छ । पर्यटन प्रर्वद्धनका नाममा