राजनीति

नक्कली नोट कारोबारीलाई समात्ने प्रहरीनै यसरी गर्छन भारतबाट नेपालमा नक्कली नोटको तस्करी,कुन-कुन बैकमा फेला पर्यो नक्कली नोट?

नक्कली नेपाली नोटको छपाइ र कारोबारमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिएको छ। प्रहरीले २ जना पूर्वसुरक्षाकर्मीसहित ५ जनालाई नक्कली नोटसहित पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले नेमा तामाङ, भेषबहादुर थापा मगर, धीरजबहादुर ठकुरी, आशिष माझी र नेमा