राजनीति

कर्मचारीलाई गृहमन्त्री  बादलले भने काममा ढिलासुस्ती यसरी भाच्छु ढाँड

  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।   ‘प्राविधिक कारणले केही बुँदामा ढिलासुस्ती भएको भए केही छैन,’ गृहमन्त्री थापाले भने ‘अन्यथा जानाजान ढिलासुस्ती गरिएको हो भने त्यो