राजनीति

ओलीलाई चाकडी गर्दै लोदरे,देउवाका जासुसलाई मुख्यसचिब बाट किक हान्न ओलीले दिए यी दुई भाईलाई तालाचाबी

विवादास्पद छवि भएका मुख्य सचिव लोकदर्शन रेग्मी यतिखेर आफ्नो कुर्सी जोगाउन शक्ति केन्द्र धाउन थालेका छन् । आईजी प्रकरणमा कानुनको धज्जी उठाउँदै तत्कालिन प्रधानमन्त्री शेरबाहादुर देउवालाई खुशी बनाएकै भरमा मुख्य सचिव बन्न सफल भएका रेग्मीलाई बाम गठबन्धनको सरकार बने सँगै