राजनीति

कांग्रेसको छायाँ सरकारमा पनि बिबाद, गगन थापाले गृह मागेपछि यस्तो भो लफडा, शेरबहादुर भन्छन आफै राख्छु

कांग्रेसको छायाँ सरकारमा पनि बिबाद भएको छ । गगन थापाले गृह मागेपछि यस्तो भो लफडा भएको हो । शेरबहादुरले गृह आफै राख्छु भनेपछि गगनले बरु सरकारमा नै जान्न दिने भए गृह नै चाहिन्छ भनेपछि शेरबहादुर र गगनबिच भनाभन भएको स्रोतको