राजनीति

प्रचण्डको भारत र चीन भ्रमणको मिति तय, भदौ २२ देखि २७ सम्म भारत र असोज १ मा चीन साता व्यापी भ्रमण

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमण तय भएको छ । स्रोतका अनुसार प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् भने असोज १ मा साता व्यापी चीन भ्रमणका लागि बेइजिङ जानेछन् ।