अग्नी खरेललाई प्रधानन्यायाधिश बनाउने नेकपाको यस्तो छ योजना, कसरी आउन सक्छन खरेल ?
अदालतमा एक पछि अर्को गर्दै विवादका कुराहरु किन भइरहेका छन् ? अस्वभाविक लाग्ने निर्णयहरु गर्न सत्तारुढ दल नेकपा किन उद्यत छ ? संसदीय सुनुवाई समिति किन दलीय छायाँमा परेको छ ? लगायतका प्रश्न अदालतमा भइरहेका घटनाक्रमको चासो राख्ने जो सुकैलाई उठ्नु स्वभाविक