किन टुङिगएन निर्मला हत्याको अनुसन्धान, गृहमन्त्रीलाई दिईयो यस्तो झुटो सूचना
साउन १० गते बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलियाकी १३ वर्षीय निर्मला पन्त भीमदत्त नगरपालिका–१८ स्थित साथी रोश्नी बमको घर गइन् । कक्षा ९ मा सरस्वती माविमा अध्ययनरत निर्मला रोश्नीको घरमा विज्ञान विषयको पुस्तिका ल्याउन गएकी थिइन् । साँझसम्म