राजनीति

कठघरामा विष्णु रिमाल, यस्ता छन १२ आरोप, सबका तीन पुस्ता खोलिदिन सक्छु, कस्को के हालत छ

  अभियोग – १ भौतिक रूपमा प्रधानमन्त्रीनिवास बालुवाटारमा ठुल्ठूला पर्खाल छन् । तर, एमाले नेता–कार्यकर्ता भन्छन्– कंक्रिटका ती पर्खालभन्दा जब्बर विष्णु रिमालको पर्खाल छ, जसले प्रधानमन्त्री र कार्यकर्ताको दूरी अस्वाभाविक रूपमा बढाउँदै छ । साथीहरूले सल्लाहकारको समूह र स्वकीय सचिवालय फरक–फरक निकाय