राजनीति

चार मन्त्रीको पद धरापमा, क कस्को हुदैछ जागीर चट

  गत असारमै संसद् बैठकलाई सम्बोधन गर्ने क्रममा आफ्नो लयअनुसार काम नगर्ने मन्त्रीहरूलाई फेर्न सक्ने संकेत गरेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः केही मन्त्रीलाई बिदा दिने कि भन्ने ‘मुड’मा पुगेका छन् । नयाँ सरकार गठन भएको ६ महिना बितिसक्दा पनि