राजनीति

सुन तस्करले पूर्व आइजीपी प्रकाश अर्यालकी श्रीमतीलाई बनारसी साडी र राडी उपहार दिने गरेको यस्तो खुल्यो तथ्य

गायब सुन र सनम शाक्यको हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’को बयान अधिकांश झुठ र आंशिकमात्रै सत्य भएको सरकारी अनुसन्धान समितिले बताएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिका एक सदस्य गोरेको बयान अधिकांश आरोपीलाई बचाउने नियतले