वडा सदस्यको घर बिप्लव नेतृत्वको नेकपाको कब्जामा
विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले रोल्पामा जनप्रतिनिधिको घर कब्जामा लिएका छन् । भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरुले माडी गाउँपालिका–१, पेदीखोलास्थित वडासदस्य हरिप्रसाद घर्तीको घर कब्जा गरेको हुन् । बिहीबार ठुलो संख्यामा आएका विप्लव कार्यकर्ताले घर घेराउ गरी