राजनीति

१३ अर्ब १५ अर्ब खर्च गर्छाैं, ८ प्रतिशतको आर्थिक बृद्धि हुन्छ भन्दै बजेट भाषण पढेर सके अर्थ मन्त्रीले

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । उनले ब्यवस्थापिका संसदमा बजेट पेश गर्दै यस्तो जानकारी गराएका हुन् । यस्तो रकमको खर्चबाट आगामी आर्थिक बर्षमा ८ प्रतिशतको आर्थिक बृद्धि हुने अर्थमन्त्रीको