राजनीति

प्रचण्डले भारतीय गृहमन्त्रीलाई भने, ‘सिमानामा नेपालीमाथिको लुटपाट रोक्नुहोस्’

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहलाई सिमानमा हुने नेपालीमाथिको लुटपाट रोक्न आग्रह गरेका छन् । उनले भारत नेपालबीचको सिमानामा नेपालीमाथि व्यापक लुटपाट भइरहेको भन्दै यस्तो रोक्न भनेका