राजनीति

निःसन्देह दुई पार्टीका नेता–कार्यकर्ताको मन मिलाउने प्रश्न जटिल र कठिन : नेकपाका महासचिव विष्णु पौडेल

    एकीकृत पार्टीको महासचिव बन्नुभएको छ, यो ४५ दिनको व्यक्तिगत अनुभव चाहिँ कस्तो रह्यो ? – यो चाहिँ मेरो जीवनमा अत्यन्त गौरवपूर्ण जिम्मेवारीका रूपमा लिएको छु र जिम्मेवारी निर्वाह गर्ने कोसिस मबाट हुनुपर्छ भन्ने निष्कर्षमा छु । यो बीचको