योगेश भट्टराईलाई फेरी धोका, संसदीय सुनुवाई समितिको सभापति कर्ण
संसदीय सुनुवाई विशेष समितिमा ज्येष्ठ सदस्यको भूमिका निभाइरहेका लक्ष्मणलाल कर्ण नै सभापति भएका छन् । उनी निर्विरोध सभापति चयन भए । संसदीय सुनुवाई विशेष समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो । सभापतिमा