राजनीति

८८ केजी सुन तस्करी गर्ने कांग्रेसका यी नेता र ब्यापारीलाई ओली सरकारले दियो उन्मुक्ति,खुल्यो यस्तो डरलाग्दो रहस्य

  काठमाडौं जिल्ला अदातलले ८८ किलो सुन तस्करी प्रकरणमा फरार रहेका चिनियाँ दम्पती र एक भरियालाई मात्र दोषी ठहर गर्दै अन्य १० जनालाई सफाइ दिएको छ। जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले फरार रहेका व्यक्तिलाई दोषी देखाउँदै अन्यलाई उन्मुक्ति दिएको हो।