नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय बीपीनगर सानेपामा सुरु भएको छ । आइतबार बिहान ८ः३० बजे बैठक बोलाइए पनि दुई घण्टा ढिला गरी बैठक सुरु भएको पार्टी कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा महामन्त्री तथा विधान
चिया पिउँदै गर्दा ९ असोज ०७२ को बिहान डा. बाबुराम भट्टराईले भन्नुभयो, ‘विश्वदीप, यो कुरा पहिलोपटक तपाईंसँग भन्दै छु,