राजनीति

ओलीलाई प्रधानमन्त्रीको कुर्सी बाट घिसारेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन बामदेवले थाले यस्तो खुराफात

  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन दबाब सुरु भएको छ । अब ओलीलाई धेरै समयसम्म प्रधानमन्त्री राख्नुहुँदैन् भन्ने दबाब प्रभावशाली नेताहरुले सुरु गरेका छन्