मुख्य खबर

भारत लैजाँदै गरिएका १९ बालकको उद्धार

     रुपन्देहीको सीमा क्षेत्रबाट भारतको कर्नाटकस्थित विभिन्न बौद्ध गुम्बामा लैजाँदै गरिएका १९ जना नेपाली बालकको उद्धार गरिएको छ । जहाँ दलाई लामाले चलाएको ठूलो गुम्बा रहेको छ । स्रोतका अनुसार यी बालबालिका पनि त्यही लैजाने सामान्य कागजपत्र भेटिएको हो