मुख्य खबर

मन्त्री बनाउन पनि परमादेश नै चाहिएको हो : महेश बस्नेत

    नेकपा एमाले सांसद महेश बस्नेतले सरकार गठनमा भइरहेकाे ढिलाइप्रति व्यंग गर्दै मन्त्री बनाउ परमादेश माग्नुपर्ने टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बाेल्दै सांसद बस्नेतले भने, वर्तमान सरकारको ढिलासुस्ती, अर्कमन्यता, र अपरार्दशीतालाई जनताले हेरिरहेकोले अब मन्त्री बनाउन पनि परमादेश