मुख्य खबर

पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर आउँदै गरेको लु १ ज ३९०८ नम्बरको गाडी चिउरेबासको पहिलो घुम्तीनजिकै दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा ९ जना घाइते भएका छन् । मृतकको पहिचान