मुख्य खबर

एयरपोर्टमा काठमान्डू ७ का उम्मेदवार किरण केसीको भव्य स्वागत

      मङ्सिरमा हुन लागेको संसदीय चुनावमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका किरण केसी नेपाल आएका छन । उनि बिगत ४ वर्ष देखि अस्ट्रेलिया बस्दै आएका थिए । उनले उतै बाट उम्मेद्वारी घोषणा गरेका थिए । आज ठुलो समर्थकका बिच