मुख्य खबर

५० यात्रु बोकेको रुसी जहाज साइबेरियामा बेपत्ता

     रुसको साइबेरिया क्षेत्रमा एक यात्रुबाहक जहाज बेपत्ता भएको छ । स्थानीय समयअनुसार बुधबार रातिदेखि जहाजको रुसी हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क टुटेको हो । उक्त जहाजमा करिब ५० यात्रु सवार रहेको बताइएको छ । प्रारम्भिक जानकारीअनुसार जहाज रुस–चीन सीमा