मुख्य खबर

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि पर्याप्त मत अभावमा जित्न सकेनन् । उनले महासचिवमा ९९९ र केन्द्रीय सदस्यमा ९६१ मत पाएका थिए । केन्द्रीय सदस्यमा जित्न १११५ भन्दा बढी मत चाहिन्थ्यो । महासचिव