मुख्य खबर

नेकपा एमालेमा पार्टी-पुनर्गठन जरुरी छ : योगेश भट्टराई

    नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनःगठनको अपिल गरेका छन् । भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले जेनजी विद्रोहपछि बदलिएको अवस्थालाई मनन् गरी पार्टी पुनःगठनको अभियानमा साथ दिन अपिल गरेका छन् । इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरुमा