मुख्य खबर

मधेसमा महानगर प्रमुख-उपप्रमुख सहित २३ जनप्रतिनिधि एमालेमा प्रवेश ( नामसहित )

    मधेसमा एमाले कमजोर छ भन्ने आरोपलाई पछिल्लो समय नेकपा एमालेप्रति बढेको आकर्षणले एकपछि अर्को खण्डित गर्दै आएको छ । मधेसको स्थानीय तहका प्रभावशाली २३ जनप्रतिनिधि एमालेमा प्रवेश गरेपछि त्यो तथ्य थप बलियो बनेको हो । धेसमा माओवादीबाट प्रभावशाली